दुई सचिवको जिम्मेवारी हेरफेर

अन्तत वन तथा वातवरण मन्त्रालय र कृषि तथा पशुपक्षी मन्त्रालयले सम्मन्धित सेवाकै सचिव पाएको छ । सरकारले कृषि तथा पशुपन्छी र वन तथा वातवरण मन्त्रालयको सचिवहरुको जिम्मेवारी हेरफेर गर्दै सम्बन्धित सेवाकै सचिवलाई सम्बन्धित मन्त्रालयकै जिम्मेवारी दिएको हो ।
Advertisement 1
क्याविनेटले हाल वन मन्त्रालयको सचिव रेवती रमण पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाएर त्यहाँका सचिव दीपक कुमार खराललाई वन मन्त्रालयमा ल्याएको हो ।
वन सेवामै लामो समय बिताएका खरालले सहसचिव हुँदा रेड कार्यन्वयन,वन अनुसन्धान प्रशिक्षण केन्द्र,राष्ट्रिय निकुञ्जको महानिर्देशक चलाइसकेका छन् ।
प्रकाशित :२०८० भाद्र १८, सोमबार १०:५०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%