कवाड सामान र भ्यान नियन्त्रणमा
बारा जिल्लाको बिश्रामपुर–१ मुसहर्वास्थित सीमा ईलाकाबाट साउन १७ गते सशस्त्र प्रहरीले करीब १७ लाख ३० हजार रुपैयाँ बराबरको कवाड सामान र एउटा पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।
Advertisement 1
ना ५ च २६६६ नम्बरको पिकअप भ्यानमा राखेर अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा कवाडको सामानसहित भ्यान बिओपी बरैनियाले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको कवाड सामान र भ्यान बीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।
प्रकाशित :२०८० श्रावण १९, शुक्रबार १७:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%