यी हुन जेष्ठता र कासमुका आधारमा बढूवा भएका २७ कर्मचारी

बढूवा सिफारिस समितिले न्याय सेवाका २७ कर्मचारीहरुको बढूवा सिफारिस गरेको छ । बढूवा समितिको सचिवालयले लोक सेवा आयोगको बढुवा सुचना १४१/ ०७७- ७८ बमोजिम नेपाल न्याय सेवा,न्याय समुहका रा. प. तृतीय श्रेणीको रिक्त पदमा जेष्ठता र कासमुद्धारा गरिने बढुवाका लागि हिजो बसेको समितिको सचिवालयका निर्णय अनुसार सिफारिस गरिएको हो ।
जसअनुसार कृष्णप्रसाद न्यौपाने,राजन अर्याल,प्रेम दत्त पौडेल,मोहन प्रसाद ढुंगेल,गीता ढकाल पौडेल,रमेश कुमार भट्टराई,खुमबहादुर बोहरा,रत्ना घिमिरे,शंकर भण्डारी,किरण निरौला,विज्ञान रेग्मी,सन्तोष कुमार मिश्र,मणिराम घिमिरे,मुकेश बहादुर खड्का,भानुभक्त पौडेल,देवराज पोखरेल,योगेन्द्रप्रसाद चौधरी थारु,दिपा तिमिल्सिना,ज्ञानेन्द्र बहादुर अधिकारी,भगवती कुमारी पोखरेल,श्याम कुमार सुवेदी,तीर्थराम आचार्य,प्रेमकुमार श्रेष्ठ,ध्रुवप्रसाद निरौला,शान्त कुमार बस्नेत,यसोदा देवी कोइराला र पवन कुमार यादव छन् ।

Advertisement 1

प्रकाशित :२०७७ फाल्गुन १८, मंगलवार १०:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry