बढूवाको सूची संशोधन सम्बन्धी लोकसेवा आयोगको सूचना

लोकसेवा आयोगले कर्मचारी बढूवाको सूचीको संशोधन गरेको छ । आयोगले गत माघ २५ गते प्रकाशित रा प अनं (प्रथम श्रेणी) तथा स्वास्थ्य सेवा (पाँचौं तह)को पदहरुको विज्ञापन सूचना नम्बर ११३४ ०७९/ ८० मा कार्यक्षमताका आधारमा हुने बढूवाको सूचना अन्यथा हुन गएका कारण सच्चाइएको आयोगले जनाएको छ ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/03/2023022704090363fcd59f5552d.pdf”]

प्रकाशित :२०७९ फाल्गुन २१, आईतवार १४:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम