थप २३२ जना स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सरूवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज थप २३२ जना स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सरूवा गरेको छ।
Advertisement 1
मन्त्रालयले अर्को सुचना नभएसम्मको लागि आज देखि स्थानीय तहमा कार्यरत कर्मचारीको सरूवा सम्बन्धि काम स्थगन समेत गरिएको छ ।
प्रकाशित :२०७८ पुष ७, बुधबार १६:४९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%