लेखापालको नतिजा सार्वजनिक

लोक सेवा आयोगले प्रशासन लेखा समूहको नतिजा आज नतिजा सार्वजनिक गरेको छ ।

Advertisement 1

आयोगले यारा.प्र. अनं.प्रथम लेखापालको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा २० जना छनोट भएका छन् । माग पद सख्य ६ जनामा लिखित परीक्षामा १ सय १५ जना सम्मिलित रहेका छन् ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/02/सूचना_नं._१०५_लिखित_नतिजा_नासु_लेखा.pdf”]

प्रकाशित :२०७९ माघ २५, बुधबार ०९:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम