प्रशासन सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन

काठमाडौं। लोक सेवा आयोगले एक सूचना जारी गरी नतिजा प्रकाशन गर्दै प्रशासन सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।

Advertisement 1

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगको वि.नं. ७८/०८१–८२ (आ.प्र.) प्रशासन सेवा, समान्य प्रशासन समूह, तह ६ प्रशासन सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

प्रकाशित :२०८२ कार्तिक २४, सोमबार १०:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry