नवनियुक्त ३२ जना शाखा अधिकृतकोे पदस्थापन र सरूवा (सुचिसहित)

काठमाडौं। लोक सेवा आयोगको सिफारिस बमोजिम नियुक्ति भई आएका ३२ जना शाखा अधिकृत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदस्थापन गरेको छ। मन्त्रालयले आज सोमबार निर्णय गर्दै ३२ जना शाखा अधिकृतको पदस्थापन गरि विभिन्न निकायमा सरुवा तथा कामकाजमा खटाएको छ। जसमा ३ जना शाखा अधिकृतलाई कामकाजमा खटाईएको छ।

Advertisement 1

नवनियुक्त ३२ जना शाखा अधिकृत मध्य १५ जना अधिकृतलाई भूमि ब्यवस्था सहकारि तथा गरिबि निवारण मन्त्रालय वा अन्र्तगतका निकायहरुमा सरुवा गरेको छ।

(सुचिसहित)

Advertisement 2

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/08/4.19-बढुवा.pdf” title=”4.19 (बढुवा)”]

प्रकाशित :२०८२ श्रावण १९, सोमबार २१:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम