४ जना सूचना प्रविधि निर्देशकहरु लाई सरुवा (सूचीसहित)

काठमाडौं। लोक सेवा आयोगले सिफारिस गरेका निर्णयानुसार  राजपत्राङ्कित द्वितीय श्रेणी, सूचना प्रविधि निर्देशकहरु संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०३/२५ गते४ जना सूचना प्रविधि निर्देशकहरु सरुवा गरेको छ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार एक निर्णय गर्दै ४ जना सूचना प्रविधि निर्देशकहरु लाई जिम्मेवारी दिएको छ ।

हेर्नुहोस् सुचीः

Advertisement 2

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/07/Notices-20250709203555814.pdf”]

प्रकाशित :२०८२ असार २७, शुक्रबार १९:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम