६० कर्मचारीको स्तरवृद्धि (सूचीसहित)


स्वास्थ्य सेवा विभागले ६० जना कर्मचारीहरूको स्तरवृद्धि गरेको छ । विभागले पारामेडिक्स तर्फका कर्मचारीहरूको स्तरवृद्धि गरेको छ । विभागका अनुसार गत ०७६ साल असार र पौष महिनामा निवेदन दर्ता भइ आवश्यक कागजातहरू प्राप्त भएकाहरूको स्तरवृद्धि गरिएको हो। विभागले स्तरवृद्धि गरिएका कर्मचारीको विवरणसमेत सार्वजनिक गरेको छ। हेल्थ असिष्टेन्ट सहायक पाचौं तहकालाई अधिकृत छैठौं स्तरवृद्धि गरेको हो।

२०७६ असार र पौषमा दर्ता भएका कासमू लगायतका कागजात प्राप्त पश्चात स्तरवृद्धि गरिएका पारामेडिक्स तर्फका कर्मचारीहरुको विवरण
प्रकाशित :२०७७ माघ १९, सोमबार ०९:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry