नापी र मालपोतसम्बन्धी सेवा अनलाइनबाटै

सरकारले जग्गा प्रशासनका सम्पूर्ण कामलाई सूचना प्रविधिमा आधारित बनाइने घोषणा गरेको छ ।

Advertisement 1

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले जग्गा प्रशासन कार्यालयहरूमा भू-सूचना प्रविधिमा आधारित अनलाइन सेवा प्रणाली कार्यान्वयनमा ल्याइने बताए ।

 

प्रकाशित :२०८० जेष्ठ १५, सोमबार १७:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry