झूठा प्रमाणपत्र पेश गरी प्रध्यापक बनेका कँडेललाई अख्तियारको कोठा नम्बर ४०२ मा निम्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रध्यापकलाई १५ दिनभित्र हाजिर हुन पत्र काटेको छ ।
Advertisement 1
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी प्रध्यापकमा नियुक्त भएको फेला परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ती प्रध्यापकका नाममा १५ दिने सूचना जारी गरेको हो ।
Advertisement 2
अख्तियारले भिमोदय नमुना माध्यमिक विद्यालय,कालिका नगरपालिका ५ का प्रध्यापक हरिप्रसाद कँडेललाई १५ दिने म्याद सूचना प्रकाशन गरेको हो ।
अख्तियारले कँडेललाई १५ दिनभित्र अख्तियरको कोठा नम्बर ४०२ मा सम्पर्क गर्न सूचनामा भनिएको छ ।
प्रकाशित :२०७९ पुष १४, बिहीबार १०:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%