राती ९ बजेपछि काठमाडौं उपत्यकामा देउसी खेल्न नपाइने
Advertisement 1
काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । हिन्दु नेपालीको दोस्रो ठूलो पर्व तिहारमा रातिमा देउसी भैलो खेल्ने प्रचलन भएपछि सुरक्षा निकायले राति ९ बजेपछि देउसी भैलो खेल्न नदिने भएको हो ।
शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले यससँगै उपत्यकामा पटाका लगायतका वस्तु पड्काउन निषेध गरिएको पनि जानकारी दिए ।
प्रकाशित :२०७९ कार्तिक ५, शनिबार ०७:१५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%