कता गए ती भन्लेऊ!
कहाँ गए ती भन्लेऊ,
Advertisement 1
कता गए ती भन्लेऊ,
कहिले आउलान्! भनि दिन गन्लेऊ!
Advertisement 2
जिन्दगीका पानाहरुमा
यता पल्टाएर हेरेपनि
Advertisement 3
उता पल्टाएर हेरेपनि
कतै नभेट्टाए पछि!
रोइकराइ गरगैरि बनमा
कोइलीले कोहो कोहो गरेपछि!
अर्चलेको ठाडोबाटोबाट
न्याउलि रुदै बेसि झरेपछि!
कहाँ गए ती भन्लेऊ,
कता गए ती भन्लेऊ!
छत्तिसघरे,देवचुली-१४, नवलपरासी (ब.सु. पू.)
प्रकाशित :२०७७ माघ ११, आईतवार ०९:१८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%