पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५९०९ जनामा गरिएको नमुना परीक्षणमा
जनामा संक्रमण पुष्टि भएको हो । सोही समयावधिमा ८ जनाको मृत्यु भएको छ भने ३०४० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
Advertisement 1
मन्त्रालयका अनुसार अहिले देशभर ८८९३४ जना सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा देशभर २३९८५१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।
प्रकाशित :२०७८ माघ ११, मंगलवार १७:०१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%