वनमन्त्री यादवले महानिर्देशक केसीलाई उपमहानिर्देशकमा झारे !
वन तथा वातावरणमन्त्री प्रदीप यादव महानिर्देशकलाई उपमहानिर्देशकमा झारेका छन् ।
Advertisement 1
उनले वन तथा भूसंरक्षण विभागका महानिर्देशक राजेन्द्र केसीलाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उपमहानिर्देशकका रुपमा सरुवा गरेका छन् ।
उनले सोमबार उक्त काँही नभएकाे जात्रा गरेका मन्त्रालय स्रोतले जानकार दिएको छ । स्रोतका अनुसार केसीको स्थानमा मन्त्री यादवले देवेश त्रिपाठीलाई पठाएका छन् ।
Advertisement 2
विभागहरुमा सहसचिव महानिर्देशक रहने चलन छ ।
महानिर्देशक मातहत उपमहानिर्देशक रहने चलन भएकाले मन्त्रीले महानिर्देशकलाई उपमहानिर्देशक बनाउन नपाउने जानकारहरु बताउँछन् ।\
Advertisement 3
सहसचिवलाई मन्त्रालयका कुनै शाखा अथवा अर्को विभागको जिम्मेवारी दिने चलन रहेपनि मन्त्री यादवले उपमहानिर्देशकमा घटूवा गरेका हुन् ।
प्रकाशित :२०७९ भाद्र २९, बुधबार १३:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%