निजामती कर्मचारीहरुलाई तालिमको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  निजामती कर्मचारीहरुलाई तालिमका लागि  आवेदन माग गरिएको छ । जसअनुसार,कोरियन सरकारले दिन लागेको तालिमका लागि २० जना,जाइकाले दिन लागेको तालिमका लागि २ जना र भारतको आइटिइसी नेशनल इन्स्टिच्यूडका लागि भने सिट तोकिएको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तरगतको निकाय र स्थानीय तहमा कार्यरत योग्यता पुगेका कर्मचारीहरुलाई आगामी २३ वैशाखभित्र आवेदन दिन आह्वान गरिएको छ ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/05/nijamati.pdf”]

प्रकाशित :२०७९ बैशाख २० गते, मंगलबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]