२४ सहसचिवको सरुवा (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक २४ जना सहसचिवहरुको सरुवा गरेको छ । आइतबारको मन्त्रिस्तरीय निर्णयबाट विभिन्न मन्त्रालय,निकायमा रहेका सहसचिवहरुलाई कामकाजका लागि सरुवा गरिएको हो । सरुवा भएकामध्ये शिक्षा सेवाका २ जना नेपाल प्रशासन सेवाका १४ जना,नेपाल इञ्जिनियरिङ सेवाका २ जना,नेपाल वन सेवाका ४ जना र कृषि सेवाका २ जना रहेका छन् ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/08/suchi.pdf”]

प्रकाशित :२०७९ भदौ ६ गते, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]