यस्तो छ बाग्मती सरकारद्धारा जारी प्रदेश निजामती अध्यादेश

बागमती प्रदेश सरकारले दुई वटा अध्यादेश जारी गरेको छ । सो प्रदेशका प्रमुख यादवचन्द्र शर्माले आज दुई अध्यादेश जारी गरेका छन् । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।
प्रदेश मन्त्रिपरिषद्को गत साउन २४ गते बसेको बैठकले अध्यादेश जारी गर्न प्रदेश प्रमुखको कार्यालयमा पठाउने निर्णय गरेको थियो ।

Advertisement 1

A5 – प्रदेश अध्यादेश २०७९

 

प्रकाशित :२०७९ भाद्र १, बुधबार २०:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry