नगरपालिकाका अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई साउनबाट हाजिर नगराउन पत्र

नगरपालिकाको विभिन्न शाखामा अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई हाजिर नगराउन पत्र काटिएको छ ।

Advertisement 1

पालिकाको सबै शाखा, वडा कार्यालय, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रलगायतमा कार्यरत सो प्रकृतिका कर्मचारीलाई हाजिर नगराउन कैलालीको एक नगरपालिकाले पत्र काटेको हो ।

पत्रमा उनीहरुलाई साउन १ गतेदेखि हाजिर नगराउन भनिएको छ ।

Advertisement 2

कैलालीको गौरीगंगा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को साउन १ गतेदेखि म्यादथपको पत्र प्राप्त नहुँदासम्म कार्यालयमा हाजिर नगराउन पत्र काटिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिए ।

उनले सो पत्र मंगलबार काटिएको र सम्बन्धित शाखा र वडामा परिपत्र समेत गरिएको जनाए ।

Advertisement 3

प्रकाशित :२०७९ असार १४, मंगलवार १८:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry