एकैपटक १०० नर्सको बढूवा (सूचीसहित)
स्वास्थ्य सेवा विभागले एकै पटक ए कसय नर्सको बढूवा गरेको छ । पुस ९ गतको निर्णय अनुसार उनीहरुको बढूवा गरिएको हो । ०७६ साल असाढ र पुसमा निवेदन दर्ता गराएका काउन्सिल ,कार्यसम्पादन मूल्यांकन विवरण कागजात उपलव्ध गराएका १ सय नर्सिङ स्टाफको स्तरवृद्धि गरिएको हो ।
Advertisement 1
कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । नर्सहरुको स्वास्थ्य सेवा ऐन—२०५३ संसोधन २०७० को दफा ९ को उपदफा १ अनुसार स्तरवृद्धि गरिएको हो ।
जसमध्ये चौथो तहका ७३ जना अनमी तथा स्टाफ नर्सको पाँचौ सहायकमा स्तरवृद्धि भएको छ । यस्तै पाँचौ सहायकबाट छैटौं अधिकृतमा २७ जनाको स्तरवृद्धि भएको छ ।
Advertisement 2
(बढूवा भएका नर्सका सूची हेर्न तल क्लिक गर्नुहोस)
प्रकाशित :२०७७ पुष २०, सोमबार ११:२६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%