सुब्बा बने प्रदेश कार्यालयको मुख्य सचिव
कास्की जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुखलाई अहिले (राखेप) काम भन्दा पनि पार्टी कार्यालय सम्हाल्न भ्याइ नभ्याइ भएको छ ।
Advertisement 1
विगत तीन महिनादेखि प्रमुख नायब सुब्बा प्रकाश बराल आफ्नो काम काज पूरै छाडेर कांग्रेसको प्रदेश कार्यालयको मुख्य सचिव भएर काम गर्न थालेका छन् । पार्टीमा नियुक्ति पाएसँगै उनी खेलकुद कार्यालय जान छाडेका छन् ।
निजामती सेवा ऐन २०७६ मा स्पष्टरूपमा भनिएको छ की ‘निजामती कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिनु हुँदैन ।’
प्रकाशित :२०७९ बैशाख ११, आईतवार ०९:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%