सुनको मूल्य स्थिरः चाँदीको घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु २ लाख ९१ हजार ५०० र त्यति चाँदीको मूल्य रु ४ हजार ४१५ कायम भएको छ।

सोमबार छापावाल सुन प्रतितोला रु २ लाख ९१ हजार ५०० र चाँदीको मूल्य रु ४ हजार ४३० कायम थियो।

प्रकाशित :२०८३ आश्विन २०, मंगलवार १४:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम