उच्च अदालतका ८७ न्यायाधीशको सरुवा (सूचीसहित)

न्याय परिषद्ले उच्च अदालतका ८७ न्यायाधीशको सरुवा गरेको छ । परिषद्को बैठकले न्यायाधीशको सरुवा सिफारिस गरेको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठकले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय समेत गरेको छ । यस्तै श्रम अदालतको अध्यक्षमा उच्च अदालत विराटनगर ओखलढुंगा इजलासका न्यायाधीश वासुदेव आचार्यलाई तोक्न सिफारिस गरेको छ ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/03/Transfer-the-Judges.pdf” title=”Transfer the Judges”]

 

प्रकाशित :२०७८ चैत्र १७, बिहीबार १३:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम