सातामा दुइ दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित (राजपत्रसहित)

सातामा दुइ दिने विदा दिने निर्णय राजपत्रमा प्रकाशन भएको छ । सरकारले आगामी आइतबार अर्थात १ जेठदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । सो निर्णय राजपत्रमा प्रकाशित भएको छ ।
Advertisement 1
सरकारले परीक्षणका रूपमा आउँदो जेठ १ गतेदेखि प्रत्येक शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यही निर्णय आज मङ्गलवार राजपत्रमा प्रकाशित भएको हो । यो बिदा लागू भएसँगै सोमवारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुनेछ । तर कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म हुनेछ ।
releases
प्रकाशित :२०७९ बैशाख २७, मंगलवार १९:५९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%