२० हजार चार सय प्रहरी एकैपटक बढुवा हुँदै

नेपाल प्रहरीमा २० हजार भन्दा बढी प्रहरीको बढुवा हुने भएको छ । प्रहरी प्रधान कार्यालयले एक हजार चार सय १८ सइको वरिष्ठ सइ, तीन हजार सात सय ४८ हवल्दारको वरिष्ठ हवल्दार तथा १५ हजार दुई सय ५३ जना जवानको सहायक हवल्दारमा बढुवा हुने भएको छ ।

Advertisement 1

एकैपटक ठूलो संख्यामा बढुवा हुँदा यसले प्रहरीको मनोबल बढ्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रकाशित :२०७८ चैत्र ९, बुधबार ०८:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry