ओली सरकारका भ्रष्टाचारविरुद्ध अख्तियारमा मुद्दा
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले केपी शर्माओली सरकारका पालामा भएका भ्रष्टाचार छानविनको माग गरेको छ ।
Advertisement 1
पराजुलीले ओली सरकारका मन्त्री र सिंगो सरकारसँग जोडिएर भएका भ्रष्टाचारको छानविन माग गर्दै बिहीबार अख्तियारमा उजुरी दिने बताए । ‘तत्कालीन ओली सरकारका पालमा अर्बौका भ्रष्टाचार भएका छन् ।
ओली सरकारका पालमा ओम्नी, यति, बालुवाटार जग्गा, फोरजी, एनसेल लगायतका भ्रष्टाचार काण्ड भएका थिए । ती भ्रष्टाचार छानविन गरी दोषीमाथि कारवाहीको माग गर्दै हामीले अख्तियारमा उजुरी दिँदैछौ’, पराजुलीको भनाइ छ ।
प्रकाशित :२०७८ फाल्गुन ५, बिहीबार १२:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%