आयोगको प्रवक्तामा भण्डारी नियुक्त

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा  श्याम प्रसाद भण्डारी नियुक्त भएका छन । उनलाई आजै नियुक्त गरिएको हो ।
यस आयोगका सहसचिव समेत रहेका भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मेवारी दिईएको छ ।

Advertisement 1

यसअघि आयोगका प्रवक्ता सहसचिव नारायण प्रसाद रिसाल रहेका थिए ।

प्रकाशित :२०७८ फाल्गुन ३, मंगलवार १३:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry