जनस्वास्थ्यकर्मी पवित्रा आचार्यको लेखले जित्यो राष्ट्रिय पुरस्कार

जनस्वास्थ्यकर्मी पवित्रा आचार्यको लेख पुरस्कृत भएको छ । गत २४ आश्विन २०७९ मा इकर्मचारी डटकममा प्रकाशित भएको LEAVE NO ONE BEHIND: Better production, better nutrition, a better environment and a better life शीर्षकको लेखलाई कृषि विभागले पुरस्कृत गरेको हो ।

Advertisement 1

No description available.

कृषि विभागले उत्पादन,पोषण र वातावरढा सुधार सुखी जीवनका आधार भन्ने मूल नाराका साथ मनाइएको ४२ औं विश्व खाद्य दिवस मनाएको थियो । सोही अवसरमा लेख रचनातर्फ राष्ट्रिय स्तरमा उत्कृष्ट स्थान हासिल गर्न सफल आचार्यको लेखलाई दश हजार राशिसहित पुरस्कृत गरेको हो ।

Advertisement 2

 

स्याग्जा चौपारी ५ को स्थायी बासिन्दा आचार्यले पोषणसास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।

Advertisement 3

https://ekarmachari.com/archives/27915

 

 

प्रकाशित :२०७९ कार्तिक २५, शुक्रबार १८:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry