लोक सेवाले गर्यो विद्युत प्राधिकरणको नतिजा सार्वजनिक
लोक सेवा आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले जुिनयर टेक्निसियन पदको प्राविधिक, सिभिल समूहको नतिजा सार्वजनिक गरेको हो ।
Advertisement 1
उक्त पदमा आयोगले एक जना माग गरेको छ भने आवेदन ३५ जनाको रहेको छ । सो पदको लागि चार जना छनोट भएका छन् । जसमध्य अनुपराज बस्नेत, दिलिपकुमार यादव, विपिन ढकाल र सोम बहादुर विक छनोट भएका छन् ।
प्र_३-४१३-_काठमाडौ_जुनियर_टेक्निसियनत्यस्तै अजयकुमार साह, ताराकान्त चौधरी र मेराज देवान छनोट भएका छन् ।
प्र_३-३११-_हेटौडा_जुनियर_टेक्निसियन प्र_३-८०९-_अत्तरीया_जुनियर_मिस्त्री
प्रकाशित :२०७८ माघ ५, बुधबार १२:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%