अधिकृत क्याडेट पदको नतिजा सार्वजनिक, ६५२ जना छनोट

लोक सेवा आयोगले नेपाली सेनाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

Advertisement 1

हिजो माघ तीन गते नेपाली सेना अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टेनेन्ट’ पदको नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा सम्मिलित संख्या १८०८ जना रहेका थिए भने ६५२ जना छनोट भएका छन् । माग संख्या भने २०० जना रहेको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/01/531_077-78-12.pdf”]

प्रकाशित :२०७८ माघ ४, मंगलवार ०८:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम