लोक सेवा आयोगले खुलायो नासुको लागि विज्ञापन

लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरहका पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने सूचना प्रकाशन गरेको छ ।

Advertisement 1

आयोगले योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त दिन आह्वान गरेको छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले अनआइनमार्फत दरखास्त दिन सकिने छ ।  अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np  मार्फत्आवेदन दिनुपर्नेछ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/01/Nasu_Open.pdf”]

प्रकाशित :२०७८ पुष २९, बिहीबार १०:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम