१० शाखा अधिकृतको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०७/१२ गते १० जना शाखा अधिकृतको सरुवा गरेको छ।
Advertisement 1
९ जना शाखा अधिकृतलाई निर्वाचन आयोगमा पठाउनुका साथै १ जना शाखा अधिकृत वन तथा वातावारण मन्त्रालय वा अन्र्तगत पठाइएको छ।
हेर्नुहोस् सुचीः
प्रकाशित :२०८२ कार्तिक १३, बिहीबार १०:०७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










