उपसचिवको विज्ञापन रोक्न सर्वाेच्चको अन्तरिम आदेश


उपसचिव तहको विज्ञापन पनि स्थगित हुने भएको छ । वरिष्ठ अधिवक्ता हरिहर दाहाल र नारायण पराजुलीले दायर गरेको मुद्धामा सर्वाेच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेसँगै विज्ञापन रोकिने भएको छ । रिट निवेदन उपर सुनुवाई गर्दै न्यायाधीश दीपक कुमार कार्कीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्च अदालतले उपसचिवको विज्ञापन स्थगित गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोक सेवा आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

प्रकाशित :२०७७ कार्तिक १७, सोमबार १८:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry