कृषि मन्त्रालयले माग्यो करारमा ४३६ कर्मचारी

लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो संख्यामा करार सेवाबाट कर्मचारी माग गरेको छ । मन्त्रालयले आज एक विज्ञापन प्रकाशन गरी प्रदेशभित्रका १३ वटा जिल्लाका लागि नायब प्राविधिक सहायक र नायब पशु सेवा प्राविधिक पदका लागि ४३६ करार कर्मचारी माग गरेको हो ।
मन्त्रालयले सबैभन्दा बढी रुपन्देहीका लागि ६४ जना र सबैभन्दा कम रुकुम पूर्वका लागि १२ जना माग गरेको छ ।

Advertisement 1

No description available.

No photo description available.

प्रकाशित :२०७८ पुष १६, शुक्रबार ०७:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry