पेन्सनको टेन्सन :- बजेट अभाव हुँदा २२ हजार पूर्वशिक्षकले पाएनन् निवृत्तिभरण
Advertisement 1
झण्डै २२ हजार पूर्व शिक्षकले चैत्र महिनाको पेन्सन पाउन नसकेको बताइएको छ । अर्थ मन्त्रालय मातहतको निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार झण्डै २२ हजार पूर्व शिक्षकले चैत्र महिनाको पेन्सन नपाएका हुन ।
बजेट अभावका कारण करिब २२ हजार शिक्षकले चैत्र महिनाको पेन्सन पाउन नसकेको सो कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलले इकर्मचारी डटकमसँग बताए ।
उनका अनुसार,पेन्सन थाप्ने ५० हजारमध्ये ३० हजार शिक्षकले मात्र चैत महिनाको रकम पाएका छन् । बाँकी २२ हजारको निवृत्तिभरणको लागि बजेट नपुगेका कारण रोकिएको हो ।
Advertisement 2
प्रकाशित :२०८० बैशाख १०, आईतवार १९:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%