शाखा अधिकृतलाई बैदेशिक तालिमको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत वा सो सरहका कर्मचारीबाट वैदेशिक अनलाइन तालिमका लागि दरखास्त आह्वान गरेको छ । जापान सरकारद्धारा उपलव्ध गराइने तालिमका लागि मन्त्रालय मातहतको स्थानीय तहमा कार्यरत शाखा अधिकृत वा सो सरहका कर्मचारीहरुलाई आवेदनका लागि मन्त्रालयले आह्वान गरेको छ ।
आवेदन आगामी १४ पुसभित्र मन्त्रालयको जनशक्ति तथा योजना शाखामा पठाइसक्नुपर्ने मन्त्रालयले जनाएको छ ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/12/ba.pdf”]

प्रकाशित :२०७८ पुष ११, आईतवार ०९:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम