शिक्षक सेवा आयोगले एकैपटक माग्यो १५४७ शिक्षक (विज्ञापनसहित)

शिक्षक सेवा आयोगले एकै पटक ठूलो संख्यामा शिक्षकहरु माग गरेको छ । आयोगले एकै पटक माध्यमिक तहमा १ हजार ५ सय ४७ स्थायी शिक्षक माग गरेको छ ।

Advertisement 1

आयोगका अनुसार,नेपाली, अंग्रेजी, सामाजिक, विज्ञान, गणितलगायत विषयमा शिक्षक पदपूर्ति प्रक्रिया थालेको हो । आयोगले विज्ञान शिक्षक ४३५,,अंग्रेजी ३१२,गणित २८९,नेपाली २३१, सामाजिक अध्ययन २०१कार्यालय व्यवस्थापन तथा लेखा विषयका ५१ र अर्थशास्त्रमा १० गरी कूल १५४७ शिक्षक माग गरिएको छ । आयोगले प्रदेश अन्तरगत समेत पहिलो पटक विज्ञापन खोलेको छ ।

getfiles
प्रकाशित :२०७८ मंसिर २९, बुधबार ११:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry