लिखित नतिजा सार्वजनिक

लोक सेवा आयोगले लिखित नतिजा सार्वजनिक गरेको छ ।

Advertisement 1

प्रदेश नंम्वर १ लोक सेवा केन्द्रले आज नतिजा सार्वजनिक गरेको हो । पशु सेवा प्राविधिक सहायक स्तर पाचौंमा ४७ जनाको नाम निस्किएको छ । जसमा माग पद सख्या १८ जना रहेका छन् ।

Advertisement 2

प्रकाशित :२०७८ मंसिर २७, सोमबार ०८:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम