यी हुन सहसचिवको प्रतिष्प्रर्धाका लागि स्वीकृत ३८७ उम्मेद्धार, कस्को कहाँ तोकियो परीक्षा केन्द्र ?

लोकसेवा आयोग केन्द्रीय कार्यालयले विभिन्न सेवा र समूहको आन्तरिक प्रतिष्प्रर्धाबाट लिन लागिएको सहसचिव तहको परीक्षा केन्द्र तोक्नु्का साथै स्वीकृत नामावली समेत प्रकाशन गरेको छ । आयोगले यही मंसिर २८ र २९ गते लिन लागेको प्रथम र द्धितीय पत्रका परीक्षा केन्द्र तोक्नु्का साथैं स्वीकृत नामावली समेत प्रकाशन गरेको हो ।
आयोगका अनुसार,रा प प्रथम श्रेणी (अप्राविधिक)तर्फको न्याय,प्रशासन,लेखापरीक्षण (एकीकृत)तर्फको परीक्षा केन्द्र र स्वीकृत नामावली प्रकाशन गरेको हो । आयोगले यी सेवा र समूहबाट ३८७ जनाको नामावली समेत प्रकाशन गरेको छ ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/12/सहसचिव_आ_प्र__प्रथम_र_द्वितिय_पत्र.pdf” title=”सहसचिव,_आ_प्र_,_प्रथम_र_द्वितिय_पत्र”]

प्रकाशित :२०७८ मंसिर २६, आईतवार ०८:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम