६९ कर्मचारी माग्दा ४७०० को आवेदन,लिखित परीक्षामा पास भए यी १७८ (नतिजासहित)

प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत साउन २९ गते लिएको साहायक स्तर चौथो तहको इञ्जिनियरिङ,सिभिलतर्फको नतिजा सार्वजनिक गरेको हो ।

Advertisement 1

आयोगको अनुसार खुलातर्फ ४१,महिला २०,आदिबासी जनजाती ६ र मधेसी २ गरी ६९ जनाका लागि दरखास्त आह्वान गरिएकोमा लिखित परीक्षामा सम्मिलित ४७०० जनामध्येबाट अन्तरवार्ताका लागि छनौट भएका १७८ जनाका नतिजा सार्वजनिक गरिएको हो ।

जसअनुसार,खुलातर्फ ७० जना,महिला ४१ जना,आदिबासी जनजाती ३१ र मधेसी कोटाबाट ३६ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् ।

Advertisement 2

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/11/Result-4th-Ass.-Sub.-Engineer.pdf”]

प्रकाशित :२०७८ मंसिर १०, शुक्रबार १०:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम