सरकारी गाडी बिदाको दिन चलाउन नपाउने
०७८/७९ मा सार्वजनिक खर्चलाई मितव्ययी बनाउन अर्थ मन्त्रालयले एकभन्दा बढी सवारी साधन उपलब्ध नगराइने भएको छ ।
Advertisement 1
मापदण्ड अनुसार सरकारले तोकेको अवस्थामा बाहेक मन्त्रालयरनिकाय वा अन्तर्गत भएका सवारी साधनको संख्या र प्रयोगको अवस्थासहितको अध्यावधिक अभिलेख समेत राख्नु पर्ने भएको छ ।
त्यस्तै, सार्वजनिक बिदाको दिन उपत्यकाभित्र सम्बन्धित निकायको सचिव वा प्रमुख जिल्ला अधिकारी र उपत्यकाबाहिर सम्बिन्धत जिल्लाको प्रमुख जिल्लो अधिकारीको अनुमतिविना सवारी साधन चलाउन पाइने छैन ।
Advertisement 2
नेपाल सरकारको स्रोत, वैदेशिक अनुदान तथा ऋणबाट स्वास्थ्य सेवा सञ्चालन र निर्वाचन प्रयोजनबाहेक अन्य अवस्थामा चार पाङ्ग्रे सवारी साधन खरीद नगरिने समेत अर्थले जनाएको छ ।
प्रकाशित :२०७८ कार्तिक ८, सोमबार १३:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%