प्रदेश कृषि मन्त्रालयले माग्यो ४४ कर्मचारी


प्रदेश सरकारले ४४ जना कर्मचारी मा गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४४ जना प्राविधिक कर्मचारी माग गरेको हो । मन्त्रालयले आज ए कसूचना प्रकाशन गर्दै विभिन्न पदहरुमा ४४ जना कर्मचारी माग गरेको हो ।

Advertisement 1

मन्त्रालयले प्रकाशन गरेको सूचना अनुसार,बागबानी विकास अधिकृत,बागबानी कृषि प्रसार अधिकृत,बाली विकास अधिकृत,बालि संरक्षण अधिकृत लगायतका पदमा २५ जना कर्मचारी माग भएको छ ।
यस्तै, पशु विकास अधिकृत पदमा ४ जना,पशु चिकित्सक ५,कृषि अर्थविज्ञ ५,प्राविधिक साहायक ४ र नायब प्राविधिक साहयक १ जना कर्मचारी माग भएको हो ।
इच्छुक र योग्य उम्मेद्धारहरुलाई सूचना प्रकाशन भएको ििमतले २१ दिनभित्र दरखास्त आह्वान गर्न भनिएको छ ।

प्रकाशित :२०७७ कार्तिक २१, शुक्रबार १४:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry