निजामती सेवा दिवसको अवसरमा रसुवामा वृक्षारोपण

आठारौँ निजामती सेवा दिवसको अवसर पारेर जिल्ला प्रशासन कार्यालय रसुवाले वृक्षारोपण गरिएको छ। निजामती सेवा दिवसको मूल नाराः व्यवसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन भन्ने मुल नाराका साथ वृक्षारोपण गरेको हो ।

Advertisement 1

Advertisement 2

 

Advertisement 3

प्रकाशित :२०७८ भदौ २२ गते, मंगलबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]