५४ उपसचिवसहित ६८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय तथा निकायमा कार्यारत कर्मचारी सरुवा गरेको छ।

Advertisement 1

जसमा ५४ उपसचिव, १४ जना शाखा अधिकृतसहित ६८ कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले आज संघीय र स्थानीय प्रशासन शाखामा कर्मचारी सरुवा गरेको हो।
हेर्नुहोस् सूची:

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2026/04/Notices-saruwa.pdf”]

प्रकाशित :२०८२ चैत्र २६, बिहीबार २१:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम