सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा रू १ हजार १ सय र चाँदी तोलामा रू २५ ले घटेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू २ लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू २ हजार ९९० मा कारोबार भइरहेको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ कार्तिक १९, बुधबार १२:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry