१५ उपसचिव, ४६ शाखा अधिकृतको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०५/४ गते ६१ जना कर्मचारीको सरुवा गरेको छ। १५ जना उपसचिवको सरुवा गरेको छ भने ४६ जना शाखा अधिकृतको सरुवा गरिएको छ।
Advertisement 1
स्रोतका अनुसार मन्त्रालयले अहिले २ वर्ष अवधि पुगेकाको मात्र सरुवा गरेका वताएको छ । खास मा यो पटक कुनै कर्मचारीलाई कामकाज र काज मा खटाइएको छैनत्
हेर्नुहोस् सुचीः
Notices-20250820212026436
प्रकाशित :२०८२ भाद्र ५, बिहीबार ०८:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%