लक्ष्मी लघुवित्तमा कर्मचारी माग

काठमाडौं। लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। कम्पनीले मंगलबार सूचना जारी गर्दै १ जना सूचना प्रविधि सहायक र केही संख्यामा कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो।
Advertisement 1
सूचना प्रविधि सहायकका लागि आईटी विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको तथा कनिष्ठ सहायकका लागि ‘प्लस टु’ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने छ।
पुरुषको १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा महिलाको हकमा ४० वर्ष ननाघेकोहुनुपर्ने संस्थाले उल्लेख गरेको छ। कम्पनीको वेबसाइटमार्फत यही पुस २५ गतेसम्म आवेदन दिन सकिने कम्पनीको भनाइ छ।
प्रकाशित :२०८१ पुष ९, मंगलवार १०:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%