नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले माग्यो कर्मचारी (सूचना सहित)

काठमाडौं। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले विभिन्न पदमा आवेदन माग गरेको छ । प्रतिष्ठानले आज एक सूचना जारी गर्दै लोक सेवा आयोगको सहमति अनुसार कार्यक्षमताको मूल्यांकनद्वारा बढुवा र आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्नको लागि १४ जना कर्मचारी माग गरेको हो ।

Advertisement 1

 

योग्यता पुगेका इच्छुक नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Advertisement 2

हेर्नुहोस् सूचना:

प्रकाशित :२०८२ भाद्र १३, शुक्रबार १०:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry