एनआईसी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालय भवन उद्घाटन

काठमाडौं। एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निर्मित थप एक विद्यालयको पुस्तकालय भवन उद्घाटन गरिएको छ।
Advertisement 1
विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण बनाउन तनहुँमा निर्माण पुस्तकालय भवन उद्घाटन गरिएको हो।
भवन निर्माणमा सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोग रहेको थियो।
Advertisement 2
तनहुँको बन्दिपुर गाउँपालिका–१ मा रहेको पवित्रा माध्यमिक विद्यालयको उद्घाटनका साथै हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ।
									
										प्रकाशित  :२०८१ आश्विन २३, बुधबार ११:३९																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

